FAQs Complain Problems

नगर स्तरिय पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न

नगर स्तरिय पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न
धनकुटा नगरपालिकाको आ ब २०७४-२०७५ को योजना तर्जुमाको लागी नगर स्तरिय पूर्व योजना तर्जुमा गोष्ठी मिती २०७३ मङ्सिर २६ गते सम्पन्न भयो । उक्त गोष्ठिमा राजनैतिक दलका प्रतीनिधि, वडा नागरिक मन्च का प्रतीनिधिहरु, सरोकारवाला निकायका प्रतीनिधिहरु लगायतको उपस्थिती रहेको थियो । गोष्ठिको अध्यक्षता  कार्यकारी अधिकृत श्री तिर्थप्रसाद धिताल ले गर्नुभयको थियो भने कार्यक्रम को सन्चालन श्री राजु गुरागाइ ले गर्नुभयको थियो ।