FAQs Complain Problems

सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम

मिति २०७२ कार्तिक २९ गते धनकुटा नगरपालिका कार्यालयको हलमा, धनकुटा नगरपालिकाको आर्थिक बर्ष २०७१/७२ मा सम्पन्न योजना तथा कार्यक्रमबाट सामाजिक जिम्मेबारी सम्पादनको बिषयमा सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ | सोहि कार्यक्रमको केहि झलकहरु :-