FAQs Complain Problems

आ.ब. २०७३/७४ को लागि नगर स्तरीय बाल भेला सम्पन्न

यही मिति २०७२/८/२६ गते शनिबरका दिन धनकुटा नगरपालिका हलमा वाल संजाल क्लबका कोषाध्यक्ष गरिमा गुरागाईको अध्यक्षतामा करिब ६० जना बालबालिका (वडा नं १ देखि १५ सम्म )हरुको उपस्थितिमा ,आगामी आर्थिक बर्ष २०७३/७४ को योजना तर्जुमाक लागि नगर स्तरीय बाल्भेला सम्पन्न भएको छ | सोहि कार्यक्रमका केहि झलकहरु