सूचना
एक महिने लाइट ड्राइभिंग तालिम
यस कार्यालयको आ.व ०७४/०७५ को स्वीकृत वार्षिक कार्यकममा रहेको युवा उधमशिलता कार्यकम अन्तरगत धनकुटा न.पा मिति २०७५/ ०२/८ गते देखी सुरु हुने १ महिने लाइट ड्राइभिंग तालिममा सहभागी भई सम्बन्धित व्यवसाय संचालन गर्न इच्छुक धनकुटा नगरपालिका वासीहरुले यस कार्यालयबाट उपलब्ध हुने निवेदन फारममा आवश्यक विवरण सहित निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ
Supporting Documents:
फोहोर मैला व्यवस्थापन
-
Post date: Wednesday, August 30, 2023 - 13:22
-
Post date: Monday, August 28, 2023 - 13:59
-
Post date: Monday, August 28, 2023 - 13:33
-
Post date: Tuesday, July 24, 2018 - 11:36