FAQs Complain Problems

मिति २०७५/०५/१० आइतबार सार्वजनिक विदा

मिति २०७५/०५/१० आइतबार सार्वजनिक विदा

उपरोक्त सम्बन्धमा प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७५ /०५/०५ को निर्णय अनुसार हिन्दु धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा अवसरमा मिति २०७५/५/१० गते आइतबार सार्वजनिक विदा परेको व्यहोरा अनुरोध छ |