FAQs Complain Problems

घर नक्सा पास सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन्?

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • जग्गाधनी प्रमाण पुर्जा 
  • नापी नक्सा (ब्लु प्रिन्ट)
  • जग्गा धनीको नागरिकता प्रमाण पत्र 
  • घर नक्साको ढाचा (डिजाइन) र कर चुक्ता गरेको रसिद