FAQs Complain Problems

शोक विदा गरिएको बारे |

शोक विदा गरिएको बारे |

नेपाल नगरपालिका संघको मिति २०७५/४/२ को अनुरोध पत्र तथा धनकुटा नगर कार्यपालिकाको कार्यालयको मिति २०७५/४/४ गतेको निणयानुसार धरान उपनगरपालिकाका प्रमूख एवम् नेपाल नगरपालिका संघका सदस्य श्री तारा सुब्बाको दु:खद् निधन भएकोले यस घडीमा मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्ने र मिति २०७५ साल श्रावण ६ गतेका दिन धनकुटा नगर कार्यपालिकाको कार्यालयमा शोक विदा घोषणा गरिएको व्यहोरा अनुरोध छ |