Home » एभोकाडोको विरुवा अनुदानमा दिने बारेको सूचना ।
एभोकाडोको विरुवा अनुदानमा दिने बारेको सूचना ।
सम्पूर्ण वडा कार्यालयहरू
धनकुटा नगरपालिका
अावेदन फाराम कृषक/कृषक समूहमा २०७७/०३/१० सम्म भराइ सिफारिस साथ २०७७/०३/१२ मा कार्यालयमा प्राप्त हुनेगरी पठाइदिन हुन अनुराेध छ ।