सूचना
धनकुटा नगरपालिका कार्यालयको जरुरी सूचना
धनकुटा नगर चेत्रलाई स्वच्छ सफा र समुन्नत सहर बनाउन निम्नानुसार कार्य नगरौ | गरेको पाईएमा कानुन बमोजिम नियन्त्रण तथा कारवाही गरिनेछ |
निम्न :
- नगर छेत्रमा प्लास्टिक झोला प्रयोग नगरौ|
- सहरी सडक क्षेत्रमा पर्ने गरि ढुंगा,गिटि,बालुवा,इटा,रड लगायतका निर्माण सामाग्री नराखौ |
- सहरी सडक,पेटी,मठमन्दिर,चौतारा,चोक,गल्लि जस्ता सार्वजनिक स्थलमा पर्ने गरि नराखौ |
- सहरी सडक क्षेत्रम पसुपक्षि छाडा नछाडउ |