सूचना
धनकुटा नगर कार्यपालिकाको कार्यालयको करार सेवामा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना
धनकुटा नगर कार्यपालिकाको कार्यालयमा रित्त रहेको कर्मचारी दरबन्दीमध्ये धनकुटा नगरपालिकामा करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ र "धनकुटा नगरपालिका नगर प्रहरी संचालन तथा व्यवस्थापन कार्यविधि, २०७५ " अनुसार देहायका पदहरुमा खुला प्रतियोगितात्मक परिक्षा संचालन गरि करार सेवामा पदपूर्ति गरिने भएकाले तपशिल अनुसार योग्यता पुगेका उम्मद्वारहरुलाई दरखास्त पेश गर्न सम्बन्धीत सबैको जानकारीको लागि यो १५ दिने सार्वजनिक सूचना प्रकाशन गरिएको छ
Supporting Documents: