FAQs Complain Problems

चार किल्ला प्रमाणित गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन्?

चार किल्ला प्रमाणित गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • विवरण भरेको अनुसूची फाराम
  • शैक्षिक योग्यताको प्रमाण पत्र 
  • जन्मदर्ताको प्रमाण पत्र
  • बाबुको नागरिकताको प्रमाण पत्र
  • पासपोर्ट साइजको सादा फोटो ५ प्रति 
  • विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र
  • माइतीपट्टिक बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता (प्रयोजन हेरी बसाई सराई, मृत्यु दर्ता प्रमाण पत्र)