बैशाख १२ २०७२ साल मा गएको महा भूकम्पका पिडितहरुलाई धनकुटा नगरपालिका,जिल्ला बिकाश समिति र जिल्ला प्रशासन कार्यलयबाट संयुक्त रुपमा राहत वितरण गरियो | कार्यक्रम मा बाणिज्य तथा आपूर्ति मन्त्रि सुनिल थापा को पनि उपस्थिति रहेको थियो | कार्यक्रमक केहि झलकहरु:-