सूचना
बस्ती विकास ,सहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत मार्ग दर्सन २०७२
मिति २०७२/६/७ गते बिहिबार धनकुटा नगरपालिका हलमा बस्ती विकास ,सहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत मार्ग दर्सन २०७२ बिषयमा छलफल सम्पन्न भएको छ | सबै राजनैतिक दल , सरोकारवाला निकायहरू माझ नगरपालिकाक इन्जिनीर मिग्मा दोर्जी शेर्पाले बिस्तृत रुपमा सो मार्ग दर्सन प्रस्तुत गर्नु भएको थियो |
बस्ती विकास ,सहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत मार्ग दर्सन २०७२ पढ्नको लागि तल राखिएको फाइल डाउन लोड गर्नु होस् ||
Supporting Documents: