सूचना
भूकम्प पीडितलाई राहत वितरण
आज मिति २०७२/०६/१५ गते शुक्रबार ;२०७२ साल बैशाख १२ र २९ गते गएको महाभूकम्पमा परि क्षतिग्रस्त भई बस्न नमिल्ने घरहरु ( पछि भत्काईएका समेत ) तपशिल बमोजिमका ब्यक्तिहरुलाई ( "क" वर्गको भूकम्प पीडित परिचय पत्र प्राप्त गर्ने ) राहात स्वरूप धनकुटा नगरपालिकाबाट प्रति घर रु १५,००० /-, २५ केजी चामल ,१ लिटर तेल ,१ किलो नुन र २ केजी चिनी वितरण गरिएको छ | अहिले सम्म "क " वर्गको रातो परिचय पत्र प्राप्त गर्नेहरुको संख्या २३१ पुगेको छ |