FAQs Complain Problems

सूचना

कर्मचारी पदपुर्ति सम्बन्धि सूचना -(दोस्रो)!!

धनकुटा नगरपालिका कार्यालयमा रिक्त रहेको स्वीकृत कर्मचारी दरवन्दीमध्ये (संयूक्त वडा समितिको कार्यालय भिरगाउँ र बेलहारामा काम गर्ने गरी) स्थानीय स्वायत्त शासन नियमावली, २०५६ (संसोधनसहित) को नियम २१३ अनुसार निम्न सेवा र स्तरमा एकीकृत परीक्षा प्रणाली अनुसार खुला र समावेसी समुहका देहायका पदहरुमा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्धारा स्थायी पदपूर्ति गरिने भएकाले नियमावली अनुसार योग्यता पुगेका उम्मेद्धारहरुलाई दरखास्त पेश गर्न सम्वन्धीत सवैको जानकारीको लागि सूचना प्रकाशन गरिएको  छ ।

निम्न :

क्र.स.    विज्ञापन नं.    पद    पदपूर्ति किसिम    सेवा    स्तर,तह    माग पद संख्या    परीक्षा मिति    परीक्षा समय १    ३÷०७२÷०७३    वडासचिव    खुला    प्रशासन सहायकस्तर चौंथोतह    एक  लिखित परीक्षा                            
प्रथम पत्र ः मिति २०७२ साल माघ १५ गते दिनको ४.०० बजे

द्धत्तिय पत्र ः मिति २०७२ साल माघ १६ गते    दिनको ११.०० बजे२    ४÷०७२÷०७३    वडासचिव    समावेसी   (महिला)    प्रशासन सहायकस्तर चौंथोतह    एक
तृत्तिय पत्र ः मिति २०७२ साल माघ १६ गते    दिनको १.३० बजे

दरखास्त सम्बन्धमा विशेष सूचना
१.  खुला र समावेसी तर्फ सवै समुहको लागि संयूक्त र एकीकृत परीक्षा प्रणाली ९क्ष्लतभनचबतभम ७ ग्लषष्भम भ्हबmष्लबतष्यल क्थकतझ) को आधारमा एकै पटक परीक्षा संचालन 
    गरिनेछ ।
२.  खुला÷समावेसीतर्फ दरखास्त दिने उम्मेद्धवारहरुले संयूक्त र एकीकृत परीक्षा प्रणाली अन्तरगतको परीक्षाको लागि लोकसेवा आयोगद्धारा निर्धारण गरिएको दरखास्त फाराम 
    भर्नु पर्नेछ ।
३. खुला÷समावेसी तर्फको लिखित परीक्षा एउटै सिटिङ्ग, मिति र समयमा हुने हुँदा सो बमोजिम परीक्षा कार्यक्रम माथि उल्लेख गरिए बमोजिम हुनेछ ।
४. खुला÷समावेसी समुह तर्फको लिखित परीक्षा नतिजाबाट कम्प्यूटर सीप परीक्षण र अन्तरवार्ताका लागि छनौट भएका उम्मेद्धवारको नतिजा प्रकासन गर्दा प्रत्येक खुला तथा 
   समावेसी समुहको कम्प्यूटर सीप परीक्षण र अन्तरवार्ता प्रयोजनका लागि एकमुष्ट रुपमा उम्मेद्धवारको बर्णानुक्रमको आधारमा नतिजा प्रकासन गरिनेछ । एक भन्दा बढी 
   समुहमा छनौट भएका उम्मेद्धवारका लागि एकपटक मात्र कम्प्युटर सीप परीक्षण र अन्तरवार्तामा सम्मीलित हुने कार्यक्रम तय हुनेछ ।
आवश्यक न्यूनतम शैक्षिक योग्यता र उमेर ः
१.  मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तिर्ण गरको हुनु पर्नेछ ।
२.  मिति २०७२।९। १९ गते  सम्म १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको तर महिलाको हकमा ४० बर्ष ननाघेको हुनु पर्नेछ ।
३.  स्थानीय निकायमा स्थायी बहालवाला कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन । बहालवाला कर्मचारीले दरखास्त साथ नियूक्तिपत्रको प्रतिलिपी संलग्न गरी दरखास्त 
   फाराममा सेवा सम्बन्धी विवरणहरु उल्लेख गरी सम्बन्धीत कार्यालय प्रमुखबाट अनिवार्य रुपमा प्रमाणित गराई पेश गर्नु पर्नेछ ।

अन्य जानकारीहरु ः
१. दरखास्त साथ शैक्षिक योग्यताका प्रमाणपत्रहरु  (अ) लब्धाङ्कपत्र (आ) चारित्रीक प्रमाणपत्र  (इ) बिदेशी शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गरेको प्रमाणपत्रको 
   प्रतिलिपी (ई) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी (उ) धनकुटा नगरपालिका कार्यालयमा दरखास्त दस्तुर रु ३००।–  बुझाएको नगदी रसीद । प्रमाणपत्रको 
   प्रतिलिपिमा उम्मेद्वार स्वयम्ले सक्कल बमोजिम नक्कल ठीक छ भनि दस्तखत गर्नु पर्नेछ । समावेसी समुहमा समेत फाराम भर्नेले थप रु १००।– (एकसय) लाग्ने छ ।
२.  म्याद भित्र दाखिला नभएको वा न्यूनतम शैक्षिक योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
३.  दुवै पदमा फाराम भर्ने उम्मेद्वारले विज्ञापन अनुसारको पदको उम्मेद्वारको लागि दरखास्त फारामको पहिलो पाना छुट्टै भर्नु पर्नेछ तर रोल नम्बर र प्रवेशपत्र भने एउटा 
    मात्र प्रदान गरिनेछ । 
४. खरिदार वा सो सरहको पदको लागि लोकसेवा आयोगद्धारा निर्धारित पाठ्यक्रमको अतिरिक्त स्थानीय स्वायत्त शासन ऐन २०५५, स्थानीय स्वायत्त शासन नियमावली २०५६,  
   स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली, २०६४ र स्थानीय निकाय स्रोत परिचलान तथा व्यवस्थापन कार्यविधि, २०६९ थप गरिएको छ ।
५. परीक्षा भवन कार्यालयवाट पछि जानकारी गराइनेछ  ।
७. दोव्वर दस्तुर तिरी फाराम वुझाउने म्याद पहिलो सूचना प्रकाशित म्याद समाप्त भएको मितिले ७ दिन रहनेछ ।
८. परीक्षा समय हेरफेर भएमा धनकुटा नगरपालिका कार्यालयवाट अग्रीम सूचना प्रकाशन गरिनेछ ।
९. थप जानकारीको लागि धनकुटा नगरपालिका कार्यालयको वेभ साइट स्  धधध।मजबलपगतब।नयख।लउ मा तथा प्रशासन शाखामा फोन नम्वर ०२६–५२०१४३  
         मा सम्पर्क राख्न सकिनेछ । 
                                                                                      पदपूर्ति समितिको सचिवालय