FAQs Complain Problems

धनकुटा नगरपालिका - फोहोरमैला व्यवस्थापन केन्द्र

Read More

नेपालकै सफा शहर धनकुटा

Read More

अष्ट्रेलियन एड-द एसिया फाउन्डेसनको सहयोगमा, कमिटेड नेपाल र बिकास उध्यमी द्वारा तयार गरिएको यस् नगरपालिकाको इन्फोग्राफ

अष्ट्रेलियन एड-द एसिया फाउन्डेसनको सहयोगमा, कमिटेड नेपाल र बिकास उध्यमी द्वारा तयार गरिएको यस् नगरपालिकाको इन्फोग्राफ हेर्न तलको PDF फाइलमा CLICK गर्नुहोस् 

Pages

सूचनाहरु

Official

Chintan Tamang

Mayor

9852070999

Bhima Devi Khanal

Deputy Mayor

9852070888

Dasharath Rai

Chief Administrative Officer

dasharath123@gmail.com
9852039111

हाम्रो सेवाहरु

सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क / ३५ दिन पछि रु २०० जरिवानासमेत
आवश्यक कागजातहरुः-
  • पति र पत्नीको नागरिकता
  • दुवैको आमा बुवाको नागरिकता प्रतिलिपि 
  • पति र पत्नी दुवै उपस्थित हुने
सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क / ३५ दिन पछि रु २०० जरिवानासमेत
आवश्यक कागजातहरुः-
  •   सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात 
     
सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । 
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । 
  • अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो  (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)
सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ता
सेवा समयः- तत्काल
जिम्मेवार अधिकारीः- महिला विकास शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • हाल सालै खिचेको फोटो २ प्रति
सेवा प्रकारः- दर्ता,नवीकरण र कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्रमा निशुल्क
आवश्यक कागजातहरुः-
  • लगत थपघट भएको जग्गा धनी प्रमाण पुर्जी 
  • जग्गा रजिस्ट्रेसनको प्रमाण 
  • कर विजक
सेवा प्रकारः- दर्ता,नवीकरण र कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • विवरण भरिएको फाराम
  • जग्गाधनीको प्रमाण पत्र
  • नागरिकता प्रमाण पत्र
  • आर्थिक वर्ष सम्मको मालपोत असुलीको रसिद
  • सरसफाई सेवा शुल्क बुझाएको प्रमाण (नक्सा पास भए घर नक्सापास इजाजत)
सेवा प्रकारः- दर्ता,नवीकरण र कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको किसिम र श्रेणी हेरी लाग्ने
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाण पत्र 
  • फोटो २ प्रति 
  • भाडामा भए घरभाडा सम्झौता
  • घर भएको जग्गाको धनिपुर्जको प्रतिलिपि
सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रकृति हेरी २०० सम्म
आवश्यक कागजातहरुः-
  • निवेदकको नागरिकता प्रमाण पत्र
  • बिषय संग सम्बन्धित (पेन्सन पट्टा / राहदानी, बसाईसराई, जन्मदर्ता, व्यवसायिक इजाजात आदि प्रकृति अनुसारको आवश्यक प्रमाण पत्र)

Pages

जानकारी