FAQs Complain Problems

अपडेट

धनकुटा नगरपालिका - फोहोरमैला व्यवस्थापन केन्द्र

Read More

नेपालकै सफा शहर धनकुटा

Read More

सूचनाहरु

No front page content has been created yet.

हाम्रो सेवाहरु

सेवा प्रकारः- दर्ता,नवीकरण र कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व प्रशासन अधिकृत
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- बहाल सम्झौतामा उल्लेख भए बमोजिमले १०%
आवश्यक कागजातहरुः-

- बहाल सम्झौता पत्र

- बहालमा बस्नेको नागरिकता प्रमाण पत्र प्रतिलिपि

- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि

- बहालमा रहेको घरजग्गाको निस्सा

सेवा प्रकारः- दर्ता,नवीकरण र कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व प्रशासन अधिकृत
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको किसिम र श्रेणी अनुसार
आवश्यक कागजातहरुः-

- दर्ता गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि वा संस्थागत भए दर्ता प्रमाण पत्र

- व्यवसाय रहेको घरको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

- बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि

सेवा प्रकारः- दर्ता,नवीकरण र कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- ठाउँ अनुसार घर ले ५० देखि १२०० सम्म र व्यवसाय ३०० देखि २४०० सम्म
आवश्यक कागजातहरुः-
  • अघिल्लो वर्ष कर तिरेको रसिद
सेवा प्रकारः- दर्ता,नवीकरण र कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति र स्तर हेरी लाग्ने
आवश्यक कागजातहरुः-
  • व्यवसाय दर्ता प्रमाण पत्र 
  • अघिल्लो वर्ष कर तिरेको रसिद
सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वातावरण शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • कामको प्रकृतिअनुसार निवेदन तथा अन्य कागजातहरु
सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क / ३५ दिन पछि रु २०० जरिवानासमेत
आवश्यक कागजातहरुः-
  • अदालतबाट भएको सम्बन्ध विच्छेदको निर्णय ।
  • सूचकको नागरिकता
सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क / ३५ दिन पछि रु २०० जरिवानासमेत
आवश्यक कागजातहरुः-
  •  नागरिकता
  • बसाई सरी आएको प्रमाण र जग्गाधनी प्रमाण पुर्जा 
  • बसाई सरी जानु वा आउनु अघि अन्य घटना दर्ता गर्ने  
सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क / ३५ दिन पछि रु २०० जरिवानासमेत
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता

  • पति र पत्नीको नागरिकता
  • दुवैको आमा बुवाको नागरिकता प्रतिलिपि 
  • पति र पत्नी दुवै उपस्थित हुने
सेवा प्रकारः- व्यक्तिगत घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क / ३५ दिन पछि रु २०० जरिवानासमेत
आवश्यक कागजातहरुः-
  •   सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात 
     
सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । 
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । 
  • अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो  (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)
सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ता
सेवा समयः- तत्काल
जिम्मेवार अधिकारीः- महिला विकास शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • हाल सालै खिचेको फोटो २ प्रति
सेवा प्रकारः- दर्ता,नवीकरण र कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्रमा निशुल्क
आवश्यक कागजातहरुः-
  • लगत थपघट भएको जग्गा धनी प्रमाण पुर्जी 
  • जग्गा रजिस्ट्रेसनको प्रमाण 
  • कर विजक
सेवा प्रकारः- दर्ता,नवीकरण र कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • विवरण भरिएको फाराम
  • जग्गाधनीको प्रमाण पत्र
  • नागरिकता प्रमाण पत्र
  • आर्थिक वर्ष सम्मको मालपोत असुलीको रसिद
  • सरसफाई सेवा शुल्क बुझाएको प्रमाण (नक्सा पास भए घर नक्सापास इजाजत)
सेवा प्रकारः- दर्ता,नवीकरण र कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको किसिम र श्रेणी हेरी लाग्ने
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाण पत्र 
  • फोटो २ प्रति 
  • भाडामा भए घरभाडा सम्झौता
  • घर भएको जग्गाको धनिपुर्जको प्रतिलिपि

Pages

पदाधिकारी

चिन्तन तामाङ्ग

नगर प्रमुख

tamangchintan@gmail.com ९८५२०७०९९९

भिमा देवी खनाल

उप– प्रमुख

९८५२०७०८८८

दशरथ राई

प्रमुख प्रशासकीय अधिकृत

dasharath123@gmail.com ९८५२०३९१११

जानकारी