सूचना
वडा भेला तालिका ,२०७२
धनकुटा नगरपालिकाको आ.व.२०७३÷०७४ को वार्षिक योजना कार्यक्रम तथा वजेट सहित चौविसौं नगरपरिषद् तयारीको लागि मिति २०७२ साल पौष ५ गते देखि पौष १२ गतेसम्म संचालन गरिने वडाभेला कार्यक्रम सम्बन्धी निम्नानुसार :-
धनकुटा नगरपालिकाको आ.व. २०७३÷७४ को बार्षिक योजना कार्यक्रम बजेट तयारीको लागि
वडास्तरीय योजना छनौट तथा प्राथामिकिकरण गर्न आयोजित वडाभेलाको कार्य तालिका, २०७२
वडा नं. मिति कार्यक्रम स्थान
६ पौष ५, २०७२ गोकुण्डेश्वर उ.मा.वि.
१० पौष ५, २०७२ संयुक्त वडा कार्यालय भिरगाउँ
१३ पौष ५, २०७२ निर्वाचन चौतारा
५ पौष ६, २०७२ बालमन्दिर प्रा.वि.
१४ पौष ६, २०७२ संयूक्त वडा कार्यालय बेलहारा
११ पौष ६, २०७२ धर्मोदय प्रावि
१२ पौष ७, २०७२ मार्गेश्वरी प्रा.वि
१५ पौष ७, २०७२ रुद्रबारी
९ पौष ७, २०७२ राष्ट्रिय जनता प्रा.वि. टेकुनाला
८ पौष ८, २०७२ देउराली नि.मा.वि.
३ पौष ८, २०७२ निर्वाचन चौतारा कचिडे
४ पौष ८, २०७२ नापी शाखा पुरानो भवन परिसर
७ पौष १२, २०७२ त्रिवेणी उ.मा.वि.
२ पौष १२, २०७२ श्रीभाषा उ.मा.वि.
१ पौष १२, २०७२ हिले उ.मा.वि.