FAQs Complain Problems

सूचना

वडा भेला तालिका ,२०७२

धनकुटा नगरपालिकाको आ.व.२०७३÷०७४ को वार्षिक योजना कार्यक्रम तथा वजेट  सहित चौविसौं नगरपरिषद् तयारीको लागि मिति २०७२ साल पौष ५ गते देखि पौष १२ गतेसम्म संचालन गरिने वडाभेला कार्यक्रम सम्बन्धी निम्नानुसार :-

 धनकुटा नगरपालिकाको आ.व. २०७३÷७४ को बार्षिक योजना कार्यक्रम बजेट तयारीको लागि 
वडास्तरीय योजना छनौट तथा प्राथामिकिकरण गर्न आयोजित वडाभेलाको कार्य तालिका, २०७२

 

वडा नं.    मिति    कार्यक्रम स्थान 
६    पौष ५, २०७२     गोकुण्डेश्वर उ.मा.वि.
१०    पौष ५, २०७२     संयुक्त वडा कार्यालय भिरगाउँ 
१३    पौष ५, २०७२     निर्वाचन चौतारा
५    पौष ६, २०७२     बालमन्दिर प्रा.वि.
१४    पौष ६, २०७२     संयूक्त वडा कार्यालय बेलहारा
११    पौष ६, २०७२     धर्मोदय प्रावि 
१२    पौष ७, २०७२     मार्गेश्वरी प्रा.वि 
१५    पौष ७, २०७२     रुद्रबारी
९    पौष ७, २०७२     राष्ट्रिय जनता प्रा.वि. टेकुनाला 
८    पौष ८, २०७२     देउराली नि.मा.वि.
३    पौष ८, २०७२     निर्वाचन चौतारा कचिडे
४    पौष ८, २०७२     नापी शाखा पुरानो भवन परिसर
७    पौष १२, २०७२     त्रिवेणी उ.मा.वि.
२    पौष १२, २०७२     श्रीभाषा उ.मा.वि.
१    पौष १२, २०७२     हिले उ.मा.वि.