दोभाषे पदको नतिजा प्रकासित गरिएको ।
कोशी प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-२ अनुसार सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी ।
कोशी प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-२ अनुसार सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी जानकारी .
राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आव्हानको सुचना ।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य मञ्च (GBV-Platform) गठन र परिचालन कार्यविधि-२०८३
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको सँग सम्बन्धित विवरणको लागि तल दिइएको लिङ्कमा जानुहोस्।
आवासीय तालिम सञ्चारका लागि दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना ।
धरौटी फिर्ताको भुक्तानी
—
In-person
प्रशासन,योजना तथा अनुगमन शाखा
—
—
निःशुल्क
—
कागजात पुरा भएको ७ दिन भित्र
—
—
आय ठेक्का वा अन्य प्रयोजनको लागि राखेको धरौटी
• प्रयोजन खुलाई लेखिएको धरौटी फिर्ताको निवेदन, छाप र चेकको प्रतिलिपि
• व्यक्तिको (प्राकृति/कृतिम) परिचय खुल्ने कागजात,
• सम्बन्धित शाखाको धरौटी फिर्ता गर्न सकिने/नसकिने सिफारिस
ठेक्का/टेण्डरमा कट्टा भएको धरौटी
• प्रयोजन र कर विजक नंवर खुलाई लेखिएको धरौटी फिर्ताको निवेदन
• सम्बन्धित प्राविधिक कर्मचारीको धरौटी फिर्ता गर्न सकिने/नसकिने सिफारिस
• कर समायोजन पत्र र कर चुक्ता प्रमाण पत्र
• सम्बन्धित शाखाको धरौटी फिर्ताको सिफारिस

खेलकुद तथा अन्य प्रतियोगितात्मक कार्यक्रमहरुको भुक्तानी
—
In-person
प्रशासन,योजना तथा अनुगमन शाखा
—
—
निःशुल्क
—
कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र
—
—
प्रस्तावना साथ पेश गर्नु पर्ने
• संस्था दर्ताको नविकरण सहितको प्रमाण पत्र
• स्थायी लेखा नंवर, कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदन
• पेस्की/भुक्तानीका लागि संस्थाको निवेदन, छाप र चेकको प्रतिलिपि
• संस्थाको कार्य समितिको निर्णय र लागत साझेदारी रकम सहितको प्रतियोगिता संचालनको प्रस्तावना
• कार्यालयसँग भएको प्रतियोगिता संचालनको सम्झौता पत्र
कार्य सम्पन्न प्रतिवेदन साथ पेश गर्नु पर्ने

• खेल तालिका (TIE SHEET)
• प्रस्तावना वमोजिमको प्रतियोगिताको आय व्यय समेत खुल्ने बिस्तृत प्रतिवेदन
• वडा स्तरिय कार्यक्रम भएमा सम्बन्धित वडाको सिफारिस पत्र
• उद्घाटन र समापन कार्यक्रममा सहभागीहरुको उपस्थिति
• जिन्सी सामान खरिद र वितरण भएको हकमा सहभागीले समान बुझेको भरपाई
• प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु
• कार्यक्रम र भुक्तानी पुष्ट्याई गर्ने व्यानर सहितको फोटाहरु र अन्य कागजात
• खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज
• सम्बन्धित शाखा, उपशाखाको भुक्तानीका लागि गरिएको सिफारिस पत्र

तालिम, गोष्ठी, सेमिनार, अभिमुखीकरण तथा क्षमता विकाससँग सम्बन्धित कार्यक्रमहरुको भुक्तानी
—
In-person
प्रशासन,योजना तथा अनुगमन शाखा
—
—
निःशुल्क
—
कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र
—
—
प्रस्तावना साथ पेश गर्नु पर्ने
• संस्था दर्ताको नविकरण सहितको प्रमाण पत्र
• स्थायी लेखा नंवर, कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदन
• पेस्की/भुक्तानीका लागि संस्थाको निवेदन, छाप र चेकको प्रतिलिपि
• संस्थाको कार्य समितिको निर्णय
• तालिम/अभिमुखीकरणको विषय बस्तु खुलेको समय तालिका (Schedules)
• लागत साझेदारी रकम सहितको कार्यक्रम संचालनको प्रस्तावना
• कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता
कार्य सम्पन्न प्रतिवेदन साथ पेश गर्नु पर्ने
• कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता
• प्रक्षिक्षकहरुको व्यक्तिगत विवरण/बायोडाटा र स्थायी लेखा नम्बर
• प्रस्तावना वमोजिमको आय व्यय विवरण र लाभग्राही संख्या खुल्ने प्रतिवेदन
• वडा स्तरिय कार्यक्रम भएमा सम्बन्धित वडाको सिफारिस पत्र
• कार्यक्रममा सहभागीहरुको विषयगत उपस्थिति
• जिन्सी सामान खरिद र वितरण भएको हकमा सहभागीले समान बुझेको भरपाई
• हल भाडा लिएको हकमा 10 प्रतिशत वहाल कर बुझाएको निस्सा
• पारिश्रमिक दिएको हकमा 15 प्रतिशत पारिश्रमिक कर बुझाएको निस्सा

पूर्वाधार वाहेकका प्रवर्धनात्मक कार्यक्रमको पेश्की तथा भुक्तानी
—
In-person
प्रशासन योजना तथा अनुगमन शाखा
—
—
निशुल्क
—
कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र
—
—
प्रस्तावना साथ पेश गर्नु पर्ने
• संस्था दर्ताको नविकरण सहितको प्रमाण पत्र
• स्थायी लेखा नंवर, कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदन
• पेस्की/भुक्तानीका लागि संस्था/समुह/टोलको निवेदन, छाप र चेकको प्रतिलिपि
• संस्था/समुह/टोलको कार्य समितिको निर्णय
• लागत साझेदारी रकम सहितको कार्यक्रम संचालनको प्रस्तावना
• कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता
कार्य सम्पन्न प्रतिवेदन साथ पेश गर्नु पर्ने
• कार्यक्रममा सहभागीहरुको उपस्थिति र व्यानर सहितको फोटोहरु
• प्रस्तावना वमोजिमको आय व्यय, लाभग्राही संख्या खुल्ने कार्य सम्पन्न प्रतिवेदन
• कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता
• वडा स्तरिय कार्यक्रम भएमा सम्बन्धित वडाको सिफारिस पत्र
• जिन्सी सामान खरिदको हकमा जिन्सी दाखिला प्रतिवेदन
• जिन्सी सामान वितरणको हकमा समान बुझेको भरपाई वा हस्तान्तरण फाराम
• प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु
• कार्यक्रम र भुक्तानी पुष्ट्याई गर्ने अन्य कागजात

पूर्वाधार विकासका योजनाहरुको पेश्की, रनिङ्ग बिल तथा अन्तिम भुक्तानी
—
In-person
प्रशासन, योजना तथा अनुगमन शाखा
—
—
निःशुल्क
—
कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र
—
—
उपमोक्ता समितिबाट हुने कार्य
• उपभोक्ताको तर्फबाट भुक्तानीको निवेदन, छाप र चेकको प्रतिलिपि
• प्राविधिक बिल, कार्य सम्पन्न प्रतिवेदन र नापी किताव
• उपभोक्ता समितिका पदाधिकारीको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
• सम्बन्धित वडा कार्यालयको सिफारिस
• उपभोक्ता समितिको निम्न विवरण खुलेको निर्णय- लागत सहभागिता, आय व्यय विवरण, अनुगमन समितिको निर्णय र खर्चको सार्वजनिकीकरण
• उपभोक्ता समिति र वडा कार्यालय वा पालिकाको अनुगमन प्रतिवेदन
• योजना संचालनको सम्झौता पत्र
• काम गर्नु पूर्व, काम हुँदाको र कार्य सम्पन्न पश्चातको कार्यस्थलको फोटो
• आयोजनाको सुचना पाटीको फोटो
• कामदारको ज्यालाको प्रमाणित डोर हाजिरि र कामदारको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
• प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु
• खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज
• सम्बन्धित शाखा उपशाखाको भुक्तानी गर्ने सिफारिस
निर्माण व्यवसायी/ठेक्का बन्दोबस्तीबाट हुने कार्य
• निर्माण व्यवसायीको तर्फबाट निवेदन, छाप र चेकको प्रतिलिपि
• मोविलाईजेशन पेस्कीको हकमा पेस्की रकम वरावरको बैंक जमानत पत्र
• ठेक्का/बोलपत्र सम्बन्धि कागजात र सम्झौता पत्र
• ठेक्काको रनिङ्ग बिल भुक्तानीका लागि निवेदन, रित पुर्वकको भ्याट बिल, प्राविधिक बिल र नापि किताव
• ठेक्काको अन्तिम बिल भुक्तानीका लागि निवेदन, रित पुर्वकको भ्याट बिल, प्राविधिक बिल, नापि किताव र कार्य सम्पन्न प्रतिवेदन
• नगर स्तरिय अनुगमन समितिको अनुगमन प्रतिवेदन

चिन्तन तामाङ्ग
नगर प्रमुख
9852070999
tamangchintan@gmail.com
भिमा देवि खनाल
उप प्रमुख
9842094669
भूपेन्द्र सापकोटा
प्रमुख प्रशासकीय अधिकृत
9852039111
bhupendrasapkota@gmail.com
रमेश प्रसाद दाहाल
बरिष्ठ शिक्षा अधिकृत(गुनासो सुन्ने अधिकारी)
9852070812
dahalramesh775@gmail.com
बिकास अधिकारी
आर्थिक विकास अधिकृत (सूचना अधिकारी)
9852059952
adhikari.bikash9@gmail.com
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
महाअष्टमी
२०८३-०७-०२ | ००:००
महानवमी
२०८३-०७-०३ | ००:००
विजया दशमी
२०८३-०७-०४ | ००:००
पापांकुश एकादशी
२०८३-०७-०५ | ००:००
संयुक्त राष्ट्र संघ दिवस
२०८३-०७-०७ | ००:००
विश्व शहरीकरण दिवस
२०८३-०७-०८ | ००:००
कोजाग्रत पूर्णिमा
२०८३-०७-०९ | ००:००
नागरिक सरोकारका सूचना अद्यावधिक (कार्तिक ७ गते भित्र तयार गर्ने)
२०८३-०७-०९ | ००:००
कर्मचारीको मासिक बैठक बसी असोज महिना र त्रैमासिक अवधिको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०७-१० | ००:००
असोज महिना तथा पहिलो त्रैमासिकको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०७-११ | ००:००
कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने
२०८३-०७-११ | ००:००
आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)
२०८३-०७-१२ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०७-१३ | ००:००
उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने
२०८३-०७-१३ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०७-१७ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०७-१७ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१९ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने
२०८३-०७-२० | ००:००
स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने
२०८३-०७-२० | १८:१५
काग तिहार
२०८३-०७-२१ | ००:००
विश्व रेडियोग्राफी दिवस
२०८३-०७-२२ | ००:००
कुकुर तिहार
२०८३-०७-२२ | ००:००
लक्ष्मी पूजा
२०८३-०७-२२ | ००:००
गोवर्द्धन पूजा, म्ह पूजा
२०८३-०७-२४ | ००:००
भाइटीका
२०८३-०७-२५ | ००:००
फाल्गुनन्द जयन्ती
२०८३-०७-२५ | ००:००
विश्व निमोनिया दिवस
२०८३-०७-२६ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-२७ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०७-२७ | ००:००
विश्व मधुमेह दिवस
२०८३-०७-२८ | ००:००
छठ पर्व
२०८३-०७-२९ | ००:००
सार्वजनिक सुनुवाई (पहिलो त्रैमासिक)
२०८३-०७-३० | ००:००
विषयगत समितिहरुको बैठक बस्ने
२०८३-०७-३० | ००:००
समाचार उपलब्ध छैन।