धनकुटा नगरपालिका नगरकार्यपालिकाको कार्यालय
धनकुटा कोशी नेपाल ।
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
धरौटी फिर्ताको भुक्तानी
विस्तृत विवरण हेर्नुहोस्
|
— |
आय ठेक्का वा अन्य प्रयोजनको लागि राखेको धरौटी • प्रयोजन खुलाई लेखिएको धरौटी फिर्ताको निवेदन, छाप र चेकको प्रतिलिपि • व्यक्तिको (प्राकृति/कृतिम) परिचय खुल्ने कागजात, • सम्बन्धित शाखाको धरौटी फिर्ता गर्न सकिने/नसकिने सिफारिस ठेक्का/टेण्डरमा कट्टा भएको धरौटी • प्रयोजन र कर विजक नंवर खुलाई लेखिएको धरौटी फिर्ताको निवेदन • सम्बन्धित प्राविधिक कर्मचारीको धरौटी फिर्ता गर्न सकिने/नसकिने सिफारिस • कर समायोजन पत्र र कर चुक्ता प्रमाण पत्र • सम्बन्धित शाखाको धरौटी फिर्ताको सिफारिस |
निःशुल्क | — | कागजात पुरा भएको ७ दिन भित्र | — | — | — | — | In-person | प्रशासन,योजना तथा अनुगमन शाखा |
आय ठेक्का वा अन्य प्रयोजनको लागि राखेको धरौटी • प्रयोजन खुलाई लेखिएको धरौटी फिर्ताको निवेदन, छाप र चेकको प्रतिलिपि • व्यक्तिको (प्राकृति/कृतिम) परिचय खुल्ने कागजात, • सम्बन्धित शाखाको धरौटी फिर्ता गर्न सकिने/नसकिने सिफारिस ठेक्का/टेण्डरमा कट्टा भएको धरौटी • प्रयोजन र कर विजक नंवर खुलाई लेखिएको धरौटी फिर्ताको निवेदन • सम्बन्धित प्राविधिक कर्मचारीको धरौटी फिर्ता गर्न सकिने/नसकिने सिफारिस • कर समायोजन पत्र र कर चुक्ता प्रमाण पत्र • सम्बन्धित शाखाको धरौटी फिर्ताको सिफारिस |
— | — |
| 2 |
खेलकुद तथा अन्य प्रतियोगितात्मक कार्यक्रमहरुको भुक्तानी
विस्तृत विवरण हेर्नुहोस्
|
— |
प्रस्तावना साथ पेश गर्नु पर्ने • संस्था दर्ताको नविकरण सहितको प्रमाण पत्र • स्थायी लेखा नंवर, कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदन • पेस्की/भुक्तानीका लागि संस्थाको निवेदन, छाप र चेकको प्रतिलिपि • संस्थाको कार्य समितिको निर्णय र लागत साझेदारी रकम सहितको प्रतियोगिता संचालनको प्रस्तावना • कार्यालयसँग भएको प्रतियोगिता संचालनको सम्झौता पत्र कार्य सम्पन्न प्रतिवेदन साथ पेश गर्नु पर्ने • कार्यालयसँग भएको प्रतियोगिता संचालनको सम्झौता पत्र • खेल तालिका (TIE SHEET) • प्रस्तावना वमोजिमको प्रतियोगिताको आय व्यय समेत खुल्ने बिस्तृत प्रतिवेदन • वडा स्तरिय कार्यक्रम भएमा सम्बन्धित वडाको सिफारिस पत्र • उद्घाटन र समापन कार्यक्रममा सहभागीहरुको उपस्थिति • जिन्सी सामान खरिद र वितरण भएको हकमा सहभागीले समान बुझेको भरपाई • प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु • कार्यक्रम र भुक्तानी पुष्ट्याई गर्ने व्यानर सहितको फोटाहरु र अन्य कागजात • खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज • सम्बन्धित शाखा, उपशाखाको भुक्तानीका लागि गरिएको सिफारिस पत्र |
निःशुल्क | — | कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र | — | — | — | — | In-person | प्रशासन,योजना तथा अनुगमन शाखा |

| 3 |
तालिम, गोष्ठी, सेमिनार, अभिमुखीकरण तथा क्षमता विकाससँग सम्बन्धित कार्यक्रमहरुको भुक्तानी
विस्तृत विवरण हेर्नुहोस्
|
— |
प्रस्तावना साथ पेश गर्नु पर्ने • संस्था दर्ताको नविकरण सहितको प्रमाण पत्र • स्थायी लेखा नंवर, कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदन • पेस्की/भुक्तानीका लागि संस्थाको निवेदन, छाप र चेकको प्रतिलिपि • संस्थाको कार्य समितिको निर्णय • तालिम/अभिमुखीकरणको विषय बस्तु खुलेको समय तालिका (Schedules) • लागत साझेदारी रकम सहितको कार्यक्रम संचालनको प्रस्तावना • कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता कार्य सम्पन्न प्रतिवेदन साथ पेश गर्नु पर्ने • कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता • प्रक्षिक्षकहरुको व्यक्तिगत विवरण/बायोडाटा र स्थायी लेखा नम्बर • प्रस्तावना वमोजिमको आय व्यय विवरण र लाभग्राही संख्या खुल्ने प्रतिवेदन • वडा स्तरिय कार्यक्रम भएमा सम्बन्धित वडाको सिफारिस पत्र • कार्यक्रममा सहभागीहरुको विषयगत उपस्थिति • जिन्सी सामान खरिद र वितरण भएको हकमा सहभागीले समान बुझेको भरपाई • हल भाडा लिएको हकमा 10 प्रतिशत वहाल कर बुझाएको निस्सा • पारिश्रमिक दिएको हकमा 15 प्रतिशत पारिश्रमिक कर बुझाएको निस्सा • प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु • कार्यक्रम र भुक्तानी पुष्ट्याई गर्ने व्यानर सहितको फोटाहरु र अन्य कागजात • खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज • सम्बन्धित शाखा, उपशाखाको भुक्तानीका लागि गरिएको सिफारिस पत्र |

| 4 |
पूर्वाधार वाहेकका प्रवर्धनात्मक कार्यक्रमको पेश्की तथा भुक्तानी
विस्तृत विवरण हेर्नुहोस्
|
— |
प्रस्तावना साथ पेश गर्नु पर्ने • संस्था दर्ताको नविकरण सहितको प्रमाण पत्र • स्थायी लेखा नंवर, कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदन • पेस्की/भुक्तानीका लागि संस्था/समुह/टोलको निवेदन, छाप र चेकको प्रतिलिपि • संस्था/समुह/टोलको कार्य समितिको निर्णय • लागत साझेदारी रकम सहितको कार्यक्रम संचालनको प्रस्तावना • कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता कार्य सम्पन्न प्रतिवेदन साथ पेश गर्नु पर्ने • कार्यक्रममा सहभागीहरुको उपस्थिति र व्यानर सहितको फोटोहरु • प्रस्तावना वमोजिमको आय व्यय, लाभग्राही संख्या खुल्ने कार्य सम्पन्न प्रतिवेदन • कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता • वडा स्तरिय कार्यक्रम भएमा सम्बन्धित वडाको सिफारिस पत्र • जिन्सी सामान खरिदको हकमा जिन्सी दाखिला प्रतिवेदन • जिन्सी सामान वितरणको हकमा समान बुझेको भरपाई वा हस्तान्तरण फाराम • प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु • कार्यक्रम र भुक्तानी पुष्ट्याई गर्ने अन्य कागजात • खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज • सम्बन्धित शाखा, उपशाखाको भुक्तानीका लागि गरिएको सिफारिस पत्र |
निशुल्क | — | कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र | — | — | — | — | In-person | प्रशासन योजना तथा अनुगमन शाखा |
प्रस्तावना साथ पेश गर्नु पर्ने • संस्था दर्ताको नविकरण सहितको प्रमाण पत्र • स्थायी लेखा नंवर, कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदन • पेस्की/भुक्तानीका लागि संस्था/समुह/टोलको निवेदन, छाप र चेकको प्रतिलिपि • संस्था/समुह/टोलको कार्य समितिको निर्णय • लागत साझेदारी रकम सहितको कार्यक्रम संचालनको प्रस्तावना • कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता कार्य सम्पन्न प्रतिवेदन साथ पेश गर्नु पर्ने • कार्यक्रममा सहभागीहरुको उपस्थिति र व्यानर सहितको फोटोहरु • प्रस्तावना वमोजिमको आय व्यय, लाभग्राही संख्या खुल्ने कार्य सम्पन्न प्रतिवेदन • कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता • वडा स्तरिय कार्यक्रम भएमा सम्बन्धित वडाको सिफारिस पत्र • जिन्सी सामान खरिदको हकमा जिन्सी दाखिला प्रतिवेदन • जिन्सी सामान वितरणको हकमा समान बुझेको भरपाई वा हस्तान्तरण फाराम • प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु • कार्यक्रम र भुक्तानी पुष्ट्याई गर्ने अन्य कागजात • खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज • सम्बन्धित शाखा, उपशाखाको भुक्तानीका लागि गरिएको सिफारिस पत्र |
— | — |
| 5 |
पूर्वाधार विकासका योजनाहरुको पेश्की, रनिङ्ग बिल तथा अन्तिम भुक्तानी
विस्तृत विवरण हेर्नुहोस्
|
— |
उपमोक्ता समितिबाट हुने कार्य • उपभोक्ताको तर्फबाट भुक्तानीको निवेदन, छाप र चेकको प्रतिलिपि • प्राविधिक बिल, कार्य सम्पन्न प्रतिवेदन र नापी किताव • उपभोक्ता समितिका पदाधिकारीको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि • सम्बन्धित वडा कार्यालयको सिफारिस • उपभोक्ता समितिको निम्न विवरण खुलेको निर्णय- लागत सहभागिता, आय व्यय विवरण, अनुगमन समितिको निर्णय र खर्चको सार्वजनिकीकरण • उपभोक्ता समिति र वडा कार्यालय वा पालिकाको अनुगमन प्रतिवेदन • योजना संचालनको सम्झौता पत्र • काम गर्नु पूर्व, काम हुँदाको र कार्य सम्पन्न पश्चातको कार्यस्थलको फोटो • आयोजनाको सुचना पाटीको फोटो • कामदारको ज्यालाको प्रमाणित डोर हाजिरि र कामदारको नागरिकता प्रमाण पत्रको प्रतिलिपि • प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु • खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज • सम्बन्धित शाखा उपशाखाको भुक्तानी गर्ने सिफारिस निर्माण व्यवसायी/ठेक्का बन्दोबस्तीबाट हुने कार्य • निर्माण व्यवसायीको तर्फबाट निवेदन, छाप र चेकको प्रतिलिपि • मोविलाईजेशन पेस्कीको हकमा पेस्की रकम वरावरको बैंक जमानत पत्र • ठेक्का/बोलपत्र सम्बन्धि कागजात र सम्झौता पत्र • ठेक्काको रनिङ्ग बिल भुक्तानीका लागि निवेदन, रित पुर्वकको भ्याट बिल, प्राविधिक बिल र नापि किताव • ठेक्काको अन्तिम बिल भुक्तानीका लागि निवेदन, रित पुर्वकको भ्याट बिल, प्राविधिक बिल, नापि किताव र कार्य सम्पन्न प्रतिवेदन • नगर स्तरिय अनुगमन समितिको अनुगमन प्रतिवेदन • सम्बन्धित शाखा उपशाखाको भुक्तानी गर्ने सिफारिस |
निःशुल्क | — | कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र | — | — | — | — | In-person | प्रशासन, योजना तथा अनुगमन शाखा |