पूर्वाधार विकासका योजनाहरुको पेश्की, रनिङ्ग बिल तथा अन्तिम भुक्तानी

In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र
सेवा प्रवाह समय
उजुरी अधिकारी
दायरा विभाग
प्रशासन, योजना तथा अनुगमन शाखा
आवश्यक कागजातहरू
उपमोक्ता समितिबाट हुने कार्य
• उपभोक्ताको तर्फबाट भुक्तानीको निवेदन, छाप र चेकको प्रतिलिपि
• प्राविधिक बिल, कार्य सम्पन्न प्रतिवेदन र नापी किताव
• उपभोक्ता समितिका पदाधिकारीको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
• सम्बन्धित वडा कार्यालयको सिफारिस
• उपभोक्ता समितिको निम्न विवरण खुलेको निर्णय- लागत सहभागिता, आय व्यय विवरण, अनुगमन समितिको निर्णय र खर्चको सार्वजनिकीकरण
• उपभोक्ता समिति र वडा कार्यालय वा पालिकाको अनुगमन प्रतिवेदन
• योजना संचालनको सम्झौता पत्र
• काम गर्नु पूर्व, काम हुँदाको र कार्य सम्पन्न पश्चातको कार्यस्थलको फोटो
• आयोजनाको सुचना पाटीको फोटो
• कामदारको ज्यालाको प्रमाणित डोर हाजिरि र कामदारको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
• प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु
• खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज
• सम्बन्धित शाखा उपशाखाको भुक्तानी गर्ने सिफारिस
निर्माण व्यवसायी/ठेक्का बन्दोबस्तीबाट हुने कार्य
• निर्माण व्यवसायीको तर्फबाट निवेदन, छाप र चेकको प्रतिलिपि
• मोविलाईजेशन पेस्कीको हकमा पेस्की रकम वरावरको बैंक जमानत पत्र
• ठेक्का/बोलपत्र सम्बन्धि कागजात र सम्झौता पत्र
• ठेक्काको रनिङ्ग बिल भुक्तानीका लागि निवेदन, रित पुर्वकको भ्याट बिल, प्राविधिक बिल र नापि किताव
• ठेक्काको अन्तिम बिल भुक्तानीका लागि निवेदन, रित पुर्वकको भ्याट बिल, प्राविधिक बिल, नापि किताव र कार्य सम्पन्न प्रतिवेदन
• नगर स्तरिय अनुगमन समितिको अनुगमन प्रतिवेदन

शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
प्रक्रियाका चरणहरू

सम्बन्धित कानून