तालिम, गोष्ठी, सेमिनार, अभिमुखीकरण तथा क्षमता विकाससँग सम्बन्धित कार्यक्रमहरुको भुक्तानी

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
प्रशासन,योजना तथा अनुगमन शाखा
आवश्यक कागजातहरू
प्रस्तावना साथ पेश गर्नु पर्ने
• संस्था दर्ताको नविकरण सहितको प्रमाण पत्र
• स्थायी लेखा नंवर, कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदन
• पेस्की/भुक्तानीका लागि संस्थाको निवेदन, छाप र चेकको प्रतिलिपि
• संस्थाको कार्य समितिको निर्णय
• तालिम/अभिमुखीकरणको विषय बस्तु खुलेको समय तालिका (Schedules)
• लागत साझेदारी रकम सहितको कार्यक्रम संचालनको प्रस्तावना
• कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता
कार्य सम्पन्न प्रतिवेदन साथ पेश गर्नु पर्ने

• प्रक्षिक्षकहरुको व्यक्तिगत विवरण/बायोडाटा र स्थायी लेखा नम्बर
• प्रस्तावना वमोजिमको आय व्यय विवरण र लाभग्राही संख्या खुल्ने प्रतिवेदन
• वडा स्तरिय कार्यक्रम भएमा सम्बन्धित वडाको सिफारिस पत्र
• कार्यक्रममा सहभागीहरुको विषयगत उपस्थिति
• जिन्सी सामान खरिद र वितरण भएको हकमा सहभागीले समान बुझेको भरपाई
• हल भाडा लिएको हकमा 10 प्रतिशत वहाल कर बुझाएको निस्सा
• पारिश्रमिक दिएको हकमा 15 प्रतिशत पारिश्रमिक कर बुझाएको निस्सा
• प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु
• कार्यक्रम र भुक्तानी पुष्ट्याई गर्ने व्यानर सहितको फोटाहरु र अन्य कागजात
• खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज
• सम्बन्धित शाखा, उपशाखाको भुक्तानीका लागि गरिएको सिफारिस पत्र
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
—
प्रक्रियाका चरणहरू

सम्बन्धित कानून
—