FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

एकीकृत योजना तर्जुमा समितिको बैठक २०७२ पौष २६

मिति:२०७२/९/२६ गते आइतबार धनकुटा नगरपलिका कार्यालयको सभा हालमा
धनकुटा नगरपालिकाको आ.व २०७३/७४ को वार्षिक योजना कार्यक्रम र बजेट तयारीमा आयोजित एकीकृत योजना तर्जुमा समितिको बैठक सम्पन्न भएको छ | कार्यक्रमकोकेहिझलक:

आ.ब. २०७३/७४ को लागि नगर स्तरीय बाल भेला सम्पन्न

यही मिति २०७२/८/२६ गते शनिबरका दिन धनकुटा नगरपालिका हलमा वाल संजाल क्लबका कोषाध्यक्ष गरिमा गुरागाईको अध्यक्षतामा करिब ६० जना बालबालिका (वडा नं १ देखि १५ सम्म )हरुको उपस्थितिमा ,आगामी आर्थिक बर्ष २०७३/७४ को योजना तर्जुमाक लागि नगर स्तरीय बाल्भेला सम्पन्न भएको छ | सोहि कार्यक्रमका केहि झलकहरु 

Pages