मालसामानको लिलाम वढावढको सूचना

मालसामानको लिलाम वढावढको सूचना

धनकुटा नगरकार्यपालिकाको कार्यालय, धनकुटा सम्पत्ति तथा मालसामानको लिलाम वढावढको सूचना सूचना नं. २ दोश्रो पटक प्रकाशित मिति २०८३।०३।२३ यस कार्यालयमा रहेको तपसिल बमोजिमका सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बढाबढ प्रकृयाबाट लिलाम विक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले दोश्रो पटक यो सूचना प्रकाशित भएको मितिले २ (दुई) दिनभित्र मिति २०८३०३।२४ गते दिनको १३:०० बजे भित्रमा लिलाम वढावढ सम्बन्धी खामबन्दी फाराम भरी दर्ता गरिसक्नु हुन अनुरोध छ साथै सोही दिनको १५:०० बजे उक्त फारामहरु खोलिने व्यहोरा अनुरोध गरिन्छ । १. लिलाम विक्री गर्ने सम्पत्ति तथा मालसामानको विवरण क्र.स. लिलाम हुने सम्पत्ति तथा जिन्सी मालसामान शुरु खरिद मिति ब्राण्ड स्पेशिफिकेशन न्यूनतम मूल्य १ जस्तापाता अन्य नखुलेको नखुलेको नखुलेको २६५,७२५/४७ जम्मा कायम न्यूनतम मूल्य २६५,७२५०४७ २. लिलाम वढावढ हुने स्थान, समय र मिति (क) स्थान धनकुटा नगरकार्यपालिकाको कार्यालय धनकुटा (ख) मिति २०८३।०३।२४ (ग) समय दिनको १५:०० बजे ३. लिलाम वढावढ यस कार्यालयले तोकेको न्यूनतम लिलाम विक्री मूल्यबाटै शुरु हुनेछ ४.लिलाम सकार गर्न डाँक वोल्नु अघि नै न्यूनतम मूल्य रु. २६५,७२५/४७ को ५% ले हुने रु. १३,२८६।३ नगदै धरौटी राख्नु पर्नेछ । ५. प्रत्येक पटक डाँक वोल्नु चाहने व्यक्तिबाट डाँक बढ्दै गएमा सोही अनुपातमा थप मुल्यको पाँच प्रतिशतले हुने गरी नगद धरौटी बुझाउदै जानु पर्नेछ ६. लिलाम बढावढ हुने सम्पत्ति तथा मालसामान हेर्न चाहने व्यक्ति वा संस्थाले कार्यालय समय १०:०० बजेदेखि १२.०० वजेसम्म खरिद तथा सम्पत्ति व्यवस्थापन उपशाखामा सम्पर्क गरी हेर्न सकिनेछ । ७. लिलाम सकार गरेको सम्पत्ति तथा जिन्सी मालसामान सम्झौता भएको मितिले ३ (तीन) दिनभित्र उठाइ लैजानु पर्नेछ । ८. लिलाम वढावढ हुने दिन सार्वजनिक विदा पर्न गएमा सो लगतै खुलेको अर्को दिनमा तोकिएको स्थान र समयमा लिलाम वढावढ हुने