सूचना
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
- 4
फोहोर मैला व्यवस्थापन
-
Post date: Wednesday, August 30, 2023 - 13:22
-
Post date: Monday, August 28, 2023 - 13:59
-
Post date: Monday, August 28, 2023 - 13:33
-
Post date: Tuesday, July 24, 2018 - 11:36
हाम्रो सेवाहरु
सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
- नागरिकता प्रमाण पत्र
- नामथर फरक परेको प्रमाण
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ३ देखि ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
सेवा समयः- ३ देखि ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
- हकवालाहरुको नागरिकता प्रमाण पत्र
- जग्गाधनी प्रमाण पुर्जा
- मृत्यु दर्ता प्रमाण पत्र
- मृतकसंगको नाता प्रमाणित
- एकीकृत सम्पति कर तिरेको रसिद
(प्रयोजन हेरी मंजुरीनामा, बकसपत्र, अंशवण्डा पत्र) र स्थलगत सर्जमिन
सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
- सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाण पत्र
- नागरिकता नबनाएको भएमा जन्मदर्ता, नाता खुलाउनु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति (प्रयोजन हेरी विवाह दर्ता र मृत्यु दर्ता, बसाइँसराई प्रमाण पत्र)
सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १०० /-
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १०० /-
आवश्यक कागजातहरुः-
- विवरण भरेको अनुसूची फाराम
- शैक्षिक योग्यताको प्रमाण पत्र
- जन्मदर्ताको प्रमाण पत्र
- बाबुको नागरिकताको प्रमाण पत्र
- पासपोर्ट साइजको सादा फोटो ५ प्रति
- विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र
- माइतीपट्टिक बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता (प्रयोजन हेरी बसाई सराई, मृत्यु दर्ता प्रमाण पत्र)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन / सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कि सडक व्यापारिक रु १५००/- , आवासीय कच्ची सडक रु १३०० /-, दर्ता फाराम रु २० /-

- निवेदन र नागरिकता प्रमाणपत्रकप प्रतिलिपि
- जग्गा धनीप्रमाण पुर्जाको प्रतिलिपि
- जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
- चालु आ.व सम्मको एकिकृत सम्पति कर तिरेको रसिद
- निवेदन स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसमानाको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख / सम्बन्धित शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- घरजग्गाको क्षेत्रगत मूल्यांकन वा स्वघोषणामूल्यांकन अनुसार

- निवेदन
- जग्गाधनी प्रमाण पुर्जाको
प्रतिलिपि - भवन नक्सा स्वीकृत प्रमाण पत्र र नक्साको प्रतिलिपि
- भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि
- (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राबिधिक प्रतिवेदन
- मालपोत तिरेको रसिद
- नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
- 4