नेपाल सरकार, वातावरण विभाग र ICIMOD को आयोजनामा Climate Smart Village कार्यक्रम अन्तर्गत स्थानीय सरकारको लागि राष्ट्रिय तहको अभिमुखिकरणमा वातावरण तथा बन मन्त्री शक्ति बहादुर बस्नेतका साथ नगर प्रमुख चिन्तन तामाङ ।
अपडेट
फोटो ग्यालरी
आ.व २०७४/०७५ को वार्षिक प्रगति समीक्षा
मिति : २०७५ भाद्र ७
आज मिति २०७५ भाद्र ३ गते धनकुटा नगरपालिकाका प्रमूख श्री चिन्तन तामांग ज्यू साथै प्रमूख प्रशासकीय अधिकृत श्री टीकादत्त राई ज्यू नगर द्वारा संचालित योजना प्राविधिक टोली सहित अनुगमन गर्नु हुदै |
लक्षित वर्ग उत्थान कार्यक्रम अन्तरगत आज मिति २०७५ श्रावण १७ गतेका दिन धनकुटा नगर कार्यपालिकाको कार्यालयमा वेकल्पिक उर्जा प्रवद्धन केन्द्र खुमलटार, ललितपुरको सहयोगमा लक्षित वर्गको लागि सोलार तथा सुधारिएको चुलो वितरण कार्यक्रममा १९६ घरलाई सोलार र १३४ घरलाई सुधारिएको चुलो वितरण गरियो |
कृषक समूहमा कृषि मेसिनरी मिनी टिलर तथा उन्नत जातको बिउ बोका हस्तान्तरण कार्यक्रम
२८ जेष्ठ २०७५
आयोजक : धनकुटा नगर कार्यपालिकाको कार्यालय धनकुटा
विश्व वातावरण दिवस सन् २०१८ को अवसरमा संचालित वृक्षारोपण कार्यक्रममा वृक्षारोपण गर्नु हदै धनकुटा नगर कार्यपालिकाका प्रमूख प्रशासकीय अधिकृत श्री टीकादत्त राई
विश्व वातावरण दिवस सन् २०१८ को अवसरमा संचालित वृक्षारोपण कार्यक्रममा वृक्षारोपण गर्नु हदै धनकुटा नगर कार्यपालिकाका नगर उप-प्रमूख श्री सकुन्तला बस्नेत
विश्व वातावरण दिवस सन् २०१८ को अवसरमा संचालित वृक्षारोपण कार्यक्रममा वृक्षारोपण गर्नु हदै धनकुटा नगर कार्यपालिकाका नगर प्रमूख श्री चिन्तन तामाङ