'प्लाष्टिक प्रदूषण निर्मूल पारौ, सके पुनःप्रयोग, नसके बहिस्कार गरौं' भन्ने विश्व वातावरण दिवस सन् २०१८ को मूल नाराका साथ धनकुटा नगरपालिकाको आयोजनामा संचालित पर्चा वितरण साथै र्याली
सूचना
फोटो ग्यालरी
इ-हाजिरीको सुरुवात गर्नु हुदै प्रमूख प्रशासकीय अधिकृत श्री टीकादत्त राई
आज मिति २०७२/०६/१५ गते शुक्रबार ;२०७२ साल बैशाख १२ र २९ गते गएको महाभूकम्पमा परि क्षतिग्रस्त भई बस्न नमिल्ने घरहरु ( पछि भत्काईएका समेत ) तपशिल बमोजिमका ब्यक्तिहरुलाई ( "क" वर्गको भूकम्प पीडित परिचय पत्र प्राप्त गर्ने ) राहात स्वरूप धनकुटा नगरपालिकाबाट प्रति घर रु १५,००० /-, २५ केजी चामल ,१ लिटर तेल ,१ किलो नुन र २ केजी चिनी वितरण गरिएको छ | अहिले सम्म "क " वर्गको रातो परिचय पत्र प्राप्त गर्नेहरुको संख्या २३१ पुगेको छ |