सूचना
हाम्रो सेवाहरु


- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- हाल सालै खिचेको फोटो २ प्रति


- लगत थपघट भएको जग्गा धनी प्रमाण पुर्जी
- जग्गा रजिस्ट्रेसनको प्रमाण
- कर विजक


- विवरण भरिएको फाराम
- जग्गाधनीको प्रमाण पत्र
- नागरिकता प्रमाण पत्र
- आर्थिक वर्ष सम्मको मालपोत असुलीको रसिद
- सरसफाई सेवा शुल्क बुझाएको प्रमाण (नक्सा पास भए घर नक्सापास इजाजत)


- नागरिकता प्रमाण पत्र
- फोटो २ प्रति
- भाडामा भए घरभाडा सम्झौता
- घर भएको जग्गाको धनिपुर्जको प्रतिलिपि


- निवेदकको नागरिकता प्रमाण पत्र
- बिषय संग सम्बन्धित (पेन्सन पट्टा / राहदानी, बसाईसराई, जन्मदर्ता, व्यवसायिक इजाजात आदि प्रकृति अनुसारको आवश्यक प्रमाण पत्र)


- विल भरपाई
- योजनासम्बन्धि भएमा प्राविधिक कागजात
- टोलबस्ती संगठनसंग सम्बन्धित भए सोको सिफारिस
- उपभोक्ता समिति मार्फत भएमा सम्बन्धित वडा समितिको सिफारिस र संघ संस्थाको भएमा छाप


- विल भरपाई
- प्राविधिक कागजात
- सम्झौताबमोजिम उपभोक्ता समितिले व्यहोर्नुपर्ने रकम वा जनश्रमदानको फेहरिस्त हस्तान्तरण पत्र


- घर नक्सा पास प्रमाण पत्र
- जग्गाधनी प्रमाण पुर्जा (२०३५ सालभन्दा अगाडी बनेको घरको हकमा जग्गाधनी प्रमाण पुर्जा र वडा अध्यक्षको सिफारिस मात्र)


- नापी नक्सा
- जग्गाधनी प्रमाण पुर्जा
- एकीकृत सम्पति कर तिरेको रसिद