FAQs Complain Problems

धनकुटा नगरपालिका - फोहोरमैला व्यवस्थापन केन्द्र

Read More

नेपालकै सफा शहर धनकुटा

Read More

धनकुटा नगर कार्यपालिकाको कार्यालयसँग सम्बन्धित भिडियोहरु

 

मेलमिलापकर्ताको सूचीमा दर्ता हुने सम्बन्धी सूचना

प्रस्तुत बिषयमा धनकुटा नगरपालिका न्यायिक समितिको निर्णयानुसार समिति अन्तरगत रहेको मेलमिलाप केन्द्रमा रही मेलमिलाप सम्बन्धी कार्य गर्नको लागि धनकुटा नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७५ को दफा ५९ बमोजिम देहायका योग्यता पुगेका इच्छुक महानुभावहरुलाई सूचना प्रकाशित भएको मितिले ३० (ती

Pages

पदाधिकारी

चिन्तन तामाङ्ग
नगर प्रमुख
tamangchintan@gmail.com
९८५२०७०९९९
भिमा देवी खनाल
उप– प्रमुख
९८५२०७०८८८
राम बहादुर थापा
प्रमूख प्रशासकीय अधिकृत
ramthapa2024@gmail.com
9852039111

हाम्रो सेवाहरु

सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • जग्गाधनी प्रमाण पुर्जा 
  • घर नक्सा पास इजाजत पत्र (२०३५ साल भन्दा अगाडी बनेको घरको हकमा जग्गाधनी प्रमाण पुर्जा र वडा अध्यक्षको सिफारिस मात्र)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ महिना भित्र
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमूख
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- प्रति वर्गफिट कच्ची रु ३ / पक्कि रु ८
आवश्यक कागजातहरुः-
  • जग्गाधनी प्रमाण पुर्जा 
  • नापी नक्सा (ब्लु प्रिन्ट)
  • जग्गा धनीको नागरिकता प्रमाण पत्र 
  • घर नक्साको ढाचा (डिजाइन) र कर चुक्ता गरेको रसिद
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ३ देखि ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००० /- र १ रोपनी माथिभए प्रति रोपनी १००/- थप
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाण पत्र प्रतिलिपि 
  • फिल्डबुक 
  • ७ नम्बर फाटवारी
  • जग्गाको प्रमाणित नक्सा 
  • अन्य आवश्यक प्रमाणहरु (फिल्डबुकमा नाम कायम भएको व्यक्तिको मृत्यु भएमा मृत्यु दर्ता प्रमाण पत्र)
सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाण पत्र 
  • नामथर फरक परेको प्रमाण 
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ३ देखि ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • हकवालाहरुको नागरिकता प्रमाण पत्र 
  • जग्गाधनी प्रमाण पुर्जा
  • मृत्यु दर्ता प्रमाण पत्र
  • मृतकसंगको नाता प्रमाणित 
  • एकीकृत सम्पति कर तिरेको रसिद 
    (प्रयोजन हेरी मंजुरीनामा, बकसपत्र, अंशवण्डा पत्र) र स्थलगत सर्जमिन
सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाण पत्र
  • नागरिकता नबनाएको भएमा जन्मदर्ता, नाता खुलाउनु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति (प्रयोजन हेरी विवाह दर्ता र मृत्यु दर्ता, बसाइँसराई प्रमाण पत्र)
सेवा प्रकारः- नागरिकता प्रमाण पत्र, नाता प्रमाणित तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १०० /-
आवश्यक कागजातहरुः-
  • विवरण भरेको अनुसूची फाराम
  • शैक्षिक योग्यताको प्रमाण पत्र 
  • जन्मदर्ताको प्रमाण पत्र
  • बाबुको नागरिकताको प्रमाण पत्र
  • पासपोर्ट साइजको सादा फोटो ५ प्रति 
  • विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र
  • माइतीपट्टिक बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता (प्रयोजन हेरी बसाई सराई, मृत्यु दर्ता प्रमाण पत्र)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन / सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कि सडक व्यापारिक रु १५००/- , आवासीय कच्ची सडक रु १३०० /-, दर्ता फाराम रु २० /-
आवश्यक कागजातहरुः-
  • निवेदन र नागरिकता प्रमाणपत्रकप प्रतिलिपि
  • जग्गा धनीप्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
  • चालु आ.व सम्मको एकिकृत सम्पति कर तिरेको रसिद
  • निवेदन स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसमानाको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख / सम्बन्धित शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- धनकुटा नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- घरजग्गाको क्षेत्रगत मूल्यांकन वा स्वघोषणामूल्यांकन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन
  • जग्गाधनी प्रमाण पुर्जाको 
    प्रतिलिपि
  • भवन नक्सा स्वीकृत प्रमाण पत्र र नक्साको प्रतिलिपि
  • भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि
  • (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राबिधिक प्रतिवेदन
  • मालपोत तिरेको रसिद
  • नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि 

Pages