FAQs Complain Problems

प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

कार्यगत अभ्यास सहितको तालिम (तह २, १६९६ घण्टा) कार्यक्रम सञ्चालनका लागि आशयपत्र माग गरिएकोमा प्राप्त आशयपत्रको मूल्याङ्कनबाट प्रारम्भिक छनौटमा परेका आशयपत्र दाताहरुबाट प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नका लागि विषय र कोटा सहित  प्रकाशित गरिएको  सूचना  ।