अपडेट
महा भूकम्पबाट पूर्ण रुपमा क्षेति भएका घरधुरी संख्या र घरमुली नवाली -(वडा १-देखि १५
२०७२ बैशाख १२ गतेको भूकम्पको क्षति सम्बन्धमा सम्बन्धित वडा सचिव,रेडक्रस प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको प्रतिनिधि सहितको स्थलगत अनुगमन र बैशाख २९ गतेको भूकम्पपछि प्राविधिकको नेतृत्वमा भएको अनुगमनको प्रतिवेदन बमोजिम धनपा क्षेत्रम भएको क्षतिको विवरण |
Supporting Documents: