अपडेट
भूकम्प पीडितलाई राहत वितरण
२०७२ बैशाख १२ गते गएको महा भूकम्पका कारण क्षति भएका घर हरुलाई नगरपालिकाले राहत वितरण गरेको छ | नगरपालिकाबाट प्राबिधिक सहित गएको अनुगमन टोलिले बुझाएको प्रतिवेदन अनुसार नगर क्षेत्रमा (वडा १-१५ ) जम्मा १४४ वटा घरहरु पूर्ण रुपमा क्षति भएको हो | राहत वितरण कार्यक्रममा माननीय बाणिज्य तथा आपूर्ति मन्त्रि सुनिल ब. थापाको पनि उपस्तिथि रहेको थियो |