FAQs Complain Problems

सूचना

परिक्षा भवन कायम सम्बन्धी सूचना !!

धनकुटा नगरपालिका कार्यालयबाट ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा मिति २०७२ मंसीर १८ गते प्रकाशित बिज्ञापन नं ३/०७२/७३ र ४/०७२/७३ अनुसार वडासचिव पदको मिति २०७२ माघ १५ र १६ गते हुने लिखित परिक्षा श्री गोकुन्ड़ेश्वर उच्च मा.वि विध्यालय धनकुटा न.पा वडा नं;६,दुरसंचार छेउमा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |