धनकुटा नगरपालिकाको तेह्रौँ नगर सभा प्रमुख चिन्तन तामाङको अध्यक्षतामा मिति २०८० फाल्गुन २३ गते सम्पन्न। चालु आर्थिक वर्षको लागि संशोधित बजेट ८७ करोड ९४ लाख ५ हजार सहितको धनकुटा नगरपालिकाको संशोधित विनियोजन ऐन, २०८० पारित ।
मिति २०८० फागुन २५ गते शुक्रबार । धनकुटा नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम ब्यानर र प्लेकार्डसहितको प्रभातफेरि, नृत्य, वडास्तरीय गायन प्रतियोगिता, महिला सम्मान गरिएको कार्यक्रममा नेपाल सरकार, खानेपानी मन्त्री माननीय राजेन्द्र राई,
व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी स्थलगत अनुगमनमा निरन्तर धनकुटा नगरपालिका कार्यालय, मिति २०८१/०९/२३
