आज मिति २०७२/९/३० गते बिहिबार बिहान ११:३० बजे, धनकुटा नगरपालिकाले चौबिसौ नगर परिषदबाट पारित आर्थिक वर्ष २०७३/०७४ को बार्षिक बजेट,नीति तथा कार्यक्रम एक भब्य कार्यक्रमका बिच सार्वजनिकीकरण गरेको छ | कार्यक्रममा
मिति:२०७२/९/२६ गते आइतबार धनकुटा नगरपलिका कार्यालयको सभा हालमा
धनकुटा नगरपालिकाको आ.व २०७३/७४ को वार्षिक योजना कार्यक्रम र बजेट तयारीमा आयोजित एकीकृत योजना तर्जुमा समितिको बैठक सम्पन्न भएको छ | कार्यक्रमकोकेहिझलक:
यही मिति २०७२/८/२६ गते शनिबरका दिन धनकुटा नगरपालिका हलमा वाल संजाल क्लबका कोषाध्यक्ष गरिमा गुरागाईको अध्यक्षतामा करिब ६० जना बालबालिका (वडा नं १ देखि १५ सम्म )हरुको उपस्थितिमा ,आगामी आर्थिक बर्ष २०७३/७४ को योजना तर्जुमाक लागि नगर स्तरीय बाल्भेला सम्पन्न भएको छ | सोहि कार्यक्रमका केहि झलकहरु
यही मिति २०७१/०८/२५ गते धनकुटा नगरपालिका कार्यालयमा आ .व.२०७३/७४ को लागि नगर स्तरीय पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ |सोही कार्यक्रमको केहि झलकहरु :-